काठमाडौं, ३ जेठ
बैसाख ३० गते सम्पन्न भएका ७५३ स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । हालसम्म आएको मतगणनाको परिणाम अनुसार माओवादी केन्द्रले हाल सम्म ५१ पालीकामा प्रमुख पदमा विजय हासिल गरिसकेको छ ।
मंगलबार विहान ७ बजेसम्म आएको नतिजा अनुसार धादिङको रुवी भ्याली गाउँपालिकाका राम तामाङले वियज प्राप्त गरेसँगै माओवादी केन्द्रले ५१ पालिकामा विजय हासिल गरेको हो । देशव्यापी गठबन्धन भएको भएतापनि यी जितेका अधिकांश पालिकामा माओवादी एक्लैले धेरै जित निकालेको हो ।
यी हुन् माओवादी केन्द्रले जिवय हासिल गरेको पालिका र प्रमूखको नामावली
1. दार्चुला मार्मा गाउँपालिका: अध्यक्ष जमनसिंह धामी
2. दार्चुला अपिहिमाल गाउँपालिका: अध्यक्ष भक्तसिंह ठेकरे
3. दार्चुला नौगाड गाउँपालिका: अध्यक्ष दलजीत सिंह धामी
4. दार्चुला लेकम गाउँपालिका: अध्यक्ष रामदत्त जोशी
5. डोल्पा जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय
6. डोल्पा मुड्केचुला गाउँपालिकाः अध्यक्ष दत्त बहादुर शाही
7. डोटी बोकटान फुड्सिल गाउँपालिका: अध्यक्ष कमलबहादुर गड्सिला
8. रोल्पा परिवर्तन गाउँपालिका: अध्यक्ष सुकबहादुर बुढामगर
9. रोल्पा लुङ्ग्री गाउँपालिका: अध्यक्ष भरतकुमार थापा
10. रोल्पा थवाङ गाउँपालिका: अध्यक्ष ऋषिकेशव बुढामगर
11. रोल्पा रोल्पा नगरपालिका: मेयर सुरेन्द्र थापा
12. रोल्पा सुनिल स्मृति गाउँपालिका: अध्यक्ष मणिराम बुढाथोकी
13. हुम्ला ताजाकोट गाउँपालिका: अध्यक्ष लालकेश जैसी
14. हुम्ला नाम्खा गाउँपालिका: अध्यक्ष प्रेमबहादुर लामा
15. दैलेख नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी
16. दैलेख भगवतीमाई गाउँपालिका: अध्यक्ष गणेश थापा
17. बागलुङ ताराखोला गाउँपालिका: अध्यक्ष धनबहादुर विक
18. उदयपुर लिम्चुङबुङ गाउँपालिका: अध्यक्ष मेजरकुमार राई
19. उदयपुर ताप्ली गाउँपालिकामाः ढुंगराज विश्वकर्मा
20. उदयपुर रौतामाई गाउँपालिका: अध्यक्ष बिरेन्द्रकुमार मगर
21. खोटाङ जन्तेढुंगा गाउँपालिका: अध्यक्ष अरूणादेवी राई
22. गोरखा अजिरकोट गाउँपालिका: अध्यक्ष दीपक देवकोटा
23. गोरखा शहिद लखन गाउँपालिका: अध्यक्ष रमेश थापा मगर
24. गोरखा भिमसेन थापा गाउँपालिका: अध्यक्ष लोकप्रसाद बञ्जारा
25. गोरखा बारपाक सुलिकोट गाउँपालिकाः अध्यक्ष विष्णुप्रसाद भट्ट
26. गुल्मी चन्द्रकोट गाउँपालिका: युवराज केसी
27. गुल्मी धुर्कोट गाउँपालिका: अध्यक्ष भूपाल पोखरेल
28. सोलुखुम्बु थुलुङ दूधकोशी गाँउपालिका: अध्यक्ष असिम राई
29. भोजपुर आमचोक गाउँपालिका: अध्यक्ष अशोक राई
30. भोजपुर राम प्रसाद राई नगरपालिकाः अध्यक्ष थामबहादुर राई
31. डडेलधुरा आलिताल गाउँपालिका: अध्यक्ष शेरसिंह पार्की
32. डडेलधुरा अजयमेरू गाउँपालिका: अध्यक्ष उमेशप्रसाद भट्ट
33. ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका: अध्यक्ष राजन लिम्बू
34. ताप्लेजुङ मैवाखोला गाउँपालिका: अध्यक्ष विजयप्रकाश बनेम
35. दाङको बंगलाचुली गाउँपालिका: अध्यक्ष तुलसीराम पुन
36. ओखलढुंगा चिशंखुगढी गाउँपालिका: अध्यक्ष निशान्त शर्मा
37. सर्लाही रामनगर गाउँपालिका: अध्यक्ष राजाबाबु यादव
38. बैतडी मेलौली नगरपालिका: मेयर भीमबहादुर चन्द
39. कालिकोट पताला गाउँपालिकाः अध्यक्ष विष्णु बहादुर रोकाया
40. कालिकोट शुभ कालिका गाउँपालिका: अध्यक्ष गोविन्दप्रसाद आचार्य
41. प्युठान प्युठान नगरपालिका: मेयर विष्णुबहादुर योगी
42. प्युठान मन्डवी गाउँपालिका: अध्यक्ष नमराज अधिकारी
43. सिन्धुपाल्चोक बलेफी गाउँपालिका: अध्यक्ष गंगाबहादुर तामाङ
44. सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका: अध्यक्ष बज्रध्वज वाइबा
45. तनहुँको आबुखैरेनी गाउँपालिका: अध्यक्ष शुक्र चुमान
46. रूकुम-पश्चिम सानोभेरी गाउँपालिका: अध्यक्ष बिर्खबहादुर बिष्ट
47. पूर्वी रूकुम सिस्ने गाउँपालिकाःअध्यक्ष कृष्ण रेग्मी
48. पूर्वी रूकुम पुथा उत्तरगंगा गाउँपालिका: अध्यक्ष पुनीराज घर्ती
49. बझाङ दुर्गाथली गाउँपालिका: अध्यक्ष दिलबहादुर थापा
50. पाल्पा रिब्दीकोट गाउँपालिका: अध्यक्ष नारायणबहादुर कार्की
51 धदिङ रुवी भ्याली गाउँपालिका अध्यक्ष रामसिङ तामाङ