आज,
मेरो नाकामा नाखुश नागरिक छ,
मेरो नागो नाचघर नाजायज छ,
मेरो नाजुक नातादार नाथ छ !
तिम्रो तक्मा तगारो तङ्गिन छ,
तिम्रो तछुवा तजबीज तटस्थ छ,
तिम्रो ताडग तत्काल तत्पर छ,
तिम्रो तत्व तथास्तु तनाव छ !
उनको चेत चेतक चेतन छ,
उनको चेतना चेप चेपारे छ,
उनको चेपारो चेपुवा चेष्टा छ !
तर,
नारी नाफामुखी नायक छ,
तलाक तत्काल तम्तयार छ,
चेलो चेपिने चेताउँनीमा छ !
चेलो चेपिने चेताउँनीमा छ !!
अब,
चेतको चुर्ण चिनाउँनु छ,
तपस्या तुल्य तित्याउँनु छ,
नास्तिक नुतन निम्त्याउँनु छ !
नास्तिक नुतन निम्त्याउँनु छ !!
सम्पन्न!